इटालि सबै कर्मचारीहरु लाई कोभिड स्वास्थ्य पास हुनुपर्ने पहिलो युरोपियन देश बनेको छ।
इटाली कोभिड-१९ स्वास्थ्य पास सबै कामदारहरुको लागी अनिवार्य गर्ने पहिलो युरोपेली देश बनेको छ।
इटालियन सरकारले बिहीबार एक नयाँ नियम अनुमोदन गर्यो जसले सार्वजनिक र निजी दुबै क्षेत्रका कर्मचारिलाइ डिजिटल खोप प्रमाणपत्र अनिवार्य बनायो।यो नियम ओक्टुबर १५ बाट सुरु हुने र बर्षको अन्त्य सम्म लागु हुने गरी पारित गरिएको छ
हामी ग्रीन पासको नियमहरु सन्सारको सार्वजानिक र निजि क्षेत्रमा बिस्तार गर्न खोजिरहेको छम्। हामि दुई आवश्यक कारणहरु को लागी यसो गरिरहेका छौं: यी स्थानहरु लाई सुरक्षित बनाउन र हाम्रो खोप अभियान लाई अझ बलियो बनाउन को लागी," स्वास्थ्य मन्त्री रोबर्टो स्पेरेन्जा प्रेसलाई भने। यो कदमको उद्देश्य खोप को उपयोग मा सुधार र संक्रमणको दरलाई यो जाडो सिजन भित्र कम गर्नको लागी हो।
सबै कर्मचारीहरुलाई यो प्रमाणित गर्न आवश्यक छ कि उनीहरु कोभिड -१९ को बिरुद्ध खोप लगाइएको छन,संक्रमण बाट निको भईरहेका छन्, वा भर्खरै भाइरस को लागी नकारात्मक परीक्षण गरीएको छ।
केवल पेन्सनर र बेरोजगार नागरिकहरुलाई मात्र "हरियो पास" बाट छुट दिइनेछ।
कुनै पनि कामदार जो कोभिड-१९ स्वास्थ्य प्रमाणपत्र पेश गर्न असफल हुन्छ पाँच दिन पछि तलब बिना निलम्बन हुनेछ, तर बर्खास्त गर्न सकिदैन। खोप नलागेकाहरुलाई € १,५०० सम्म जरिवाना हुन सक्छ।