विश्व ट्रेड युनियन महासंघको ७६औं स्थापना दिवस विभिन्न विधाका कार्यक्रम गरी भव्य रुपमा सम्प्पन....
विश्व ट्रेडयुनियन महासंघको ७६अौं स्थापनछदिवशको अबसरमा wftu cc nepal ले आज ३ अक्टुबर २०२१ का दिन विभिदात्मक कार्यक्रम हरु गरेर सम्पन्न गरेको छ।
बिहान सात बजे देखि सुरु भएको कार्यक्रममा करिब डेढ सय जाना प्रतिस्पर्धि हरुले भाग लिएका थिए !
कार्यक्रम हरु दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा जसमा बिहान ७.३० बजे दशरथ रंगशालामा युवा श्रमिक हरुको माराथिन दौड प्रतियोगिता संचालन गर्दै श्रमिकबर्गको एक्यबध्धता र प्यालिस्टाइन माथि भएको साम्राज्यबादि हस्तक्षेपका बिरुद्ध न्याएको पक्षमा एक्बध्धता प्रदर्शन कार्य सम्पन्बगरि सहभागी हरुलाइ प्रमाण पत्र तथा दौडमा प्रथम द्वितीय र तृतिय स्थान हादिल गर्ने लाई नगद पुरस्कार र मेडल प्रदानगरियो।
त्यसैगरि दौडमा प्रथम द्वितीय तृतिय स्थान प्राप्तगर्ने महीला प्रतियोगिलाई प्रमाणपत्र बितरण गर्दै पुरस्कारको रकम पछि उपलब्ध गराउने घोषणा गरिएको छ।
उक्त दौड प्रतियोगितामा करिब डेढ सय जनाको सहभागिता रहेको थियो कार्यक्रम मा सहभागी हरुलाइ हार्दिक धन्यबाद दिंदै कार्यक्रमको उदेश्यबारे संयोजक प्रेमल खनाल ले मन्तब्य राख्नु भएको थियो।
यसै गरि दोश्रो चरणको कार्यकम दिउस १.३० बजेबाट wftu cc nepal र wftu-tu ps@A को संयुक्त आयोजनामा बहुचर्चित MCC @ imperialist Agression in the 3rd countries अर्थात एम.सि. सि. र तेश्रो बिश्वका अबिकसित तथा बिकाश्वन्मुख देशहरुमाथि साम्राज्यबादि हस्तक्षेप बिषयक बृहत् अन्तरकृया कार्क्रम सम्पन्न भयो ।
उक्त गोष्टिमा प्रा. डा. युबराज संग्रौला ले बिषयगत कार्यपत्र प्रस्तुत गर्दै एम सि सि संझौता नेपाल र नेपालीहरुको पक्षमा नभएकोले कुनैपनि हालतमा पारित गर्न दिनुहुदैन यश भित्र परिमार्जन वा संसोधनको कुनै संभावना छैन तसर्थ यसको बिनासर्त खारेजि गर्नु नै मुलुक र माटोको सम्मान हुन्छ भन्ने गहन बिचार प्रस्तुत गर्नु भएको छ ।
उक्त कार्यपत्रमाथि समिक्षामत्मक टिपणि गर्दै प्रा. डा श्ररधर गौतम, सिमा र जलश्रोत राष्ट्रियताका सवालहरुका अध्यता कमरेड लिलामणि पोख्रेल , पूर्व राजदुत प्रमेश हमाल र अखिल नेपाल बुद्धिजीबि संघका अध्यक्ष कमरेड प्रा. डा. श्रिधर गौतमले एम सि सि कुनैपनि हालतमा राष्ट्रको पक्षमा नरहेको र यसलाइ सबै मिलेर खारेजि गराउन जोड दिदै कार्यक्रमको सफलताको शुभकामना प्रकट गर्नु भएको थियो।
कार्यत्रको मुल स्पृिट प्रति सहमति जनाउदै सबैले विशेष ध्यान दियरमात्र अगाडिबढन सबैको जिम्वेवारी रहेको बताउनु भयो ।
उक्तकार्यक्रम wftu cc nepal का घटक महसंघका अध्यक्ष लगाएतका पदाधिकारिहरुको उपस्थिति रहेको छ। कार्यक्रम मा विभिन्न क्षेत्रबाट करिब१६० जना श्रमिक मजदुर बर्गको सहभागितारहेको थियो। श्रमिकबर्गियअन्तराष्ट्रिय गितको प्रस्तुतिबाट सुरु गरियको कार्यक्रमका अतिथि एवम सहभागी हरुलाइ टु यु आइ पि एस का उपाध्यक्ष कमरेड भोला पोख्रेल ले स्वागत मन्तब्य राख्दै बिश्वका श्रमिक बर्गलाइ शुभकामना ब्यक्त गर्नु भएको, त्यसैगरि संयोजक क. प्रेमल खनाल ले वातावरण संरक्षणको लागि ध्यानआकृष्ट गराउदै गमलाको बिरुवामा पानी सींचित गरि आफ्नोमहत्वपुर्ण बिचार राख्दै शुभारम्भ गर्नु भएको थियो। अन्तमा कार्यक्रमकासहभागिहरुबाट जिज्ञासा मगाएर एम सि सि को सबन्धमा राष्ट्रहित बिपरित भएकोले नो एम सि सि भन्ने अभीयान संचालन गर्न सर्बसम्मतिबाट पारित गर्दै कार्यक्रम समापन गरियो।
आजै wftu c c नेपालको आयोजनामा प्यालुस्टाइनमाथि अमेरिकि दादागिरिको घोर भ्रतसना गर्दै न्याएको पक्षमा ब्यानर प्लेकार्डहरुको प्रदशन सहित एक्यबद्धता प्रदर्शन गरिएको थियो।
७६अौं स्थापना दिवशको अबसरमा संसारभरिकै श्रमजिबि कलम जीबी श्रमिक मजदुर बर्गलाई शुभकामना मन्तबय ब्यक्त गर्दै मर्यादित जीवनकालागि मर्यादित कार्यकालागि बिश्वब्यापि अभीयान भन्ने मुल स्वलोगनका साथ महासंघको स्थापना र बस्तुगत परिस्थिति बारे महासंघका पदाधिकारिहरुबाट बिभन्न प्रिन्ट तथा प्रसारण माध्यमबाट बिचारहरु प्रस्तुति गर्दै प्रचारात्मक अभियान संचालन गरियको छ।
प्रेषण:
लोकराज भुसाल wftu cc nepal member.
@ president of all nepal trade union(ANTUC)