चीनले अनुदान सहायता अन्तर्गत सिनोभ्याक को अतिरिक्त १० लाख डोज उपलब्ध गराउने भएको छ...
चीन सरकारले अनुदान सहयोग अन्तर्गत सिनोभाक कोभिड-१९ खोपको १० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनको निरन्तर सहयोगको सुनिश्चितता गरे।
राज्य मन्त्री श्रेष्ठको ट्वीटर एकाउन्टका अनुसार चीन सरकारले महामारीको तेस्रो लहरबाट जीवन बचाउनको लागी हाम्रो स्वास्थ्य प्रणालीमा रोकथामका उपायहरु स्थापित गर्न ५० लाख रेन्मिन्बी बराबरको थप चिकित्सा सहायता उपलब्ध गराइरहेको छ। राज्य मन्त्रीको ट्वीट अनुसार चीन सरकारले अनुदान सहयोगमा नेपाली सेनालाई थप ३ लाख थान खोपहरु दिइरहेको छ। यसैबीच, श्रेष्ठले भने कि १६ लाख भेरो सेल खोप २०, २२ र २३ अक्टोबरमा काठमाडौं आउनेछ। श्रेष्ठका अनुसार नेपालले अहिलेसम्म भेरो सेल भ्याक्सिनको ८.३ मिलियन डोज दिइसकेको छचीन सरकारले अनुदान सहयोग अन्तर्गत सिनोभाक कोभिड-१९ खोपको १० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनको निरन्तर सहयोगको सुनिश्चितता गरे।
राज्य मन्त्री श्रेष्ठको ट्वीटर एकाउन्टका अनुसार चीन सरकारले महामारीको तेस्रो लहरबाट जीवन बचाउनको लागी हाम्रो स्वास्थ्य प्रणालीमा रोकथामका उपायहरु स्थापित गर्न ५० लाख रेन्मिन्बी बराबरको थप चिकित्सा सहायता उपलब्ध गराइरहेको छ। राज्य मन्त्रीको ट्वीट अनुसार चीन सरकारले अनुदान सहयोगमा नेपाली सेनालाई थप ३ लाख थान खोपहरु दिइरहेको छ। यसैबीच, श्रेष्ठले भने कि १६ लाख भेरो सेल खोप २०, २२ र २३ अक्टोबरमा काठमाडौं आउनेछ। श्रेष्ठका अनुसार नेपालले अहिलेसम्म भेरो सेल भ्याक्सिनको ८.३ मिलियन डोज दिइसकेको छ।।