पाँच दलको सत्तारुढ गठबन्धन मन्त्रिपरिषद् विभाग बाँड्ने सहमतिमा पुगेको छ। नेकपा (एकीकृत समाजवादी) का नेता बेदुराम भुसालका अनुसार उहाँको पार्टी र जनता समाजवादी पार्टी नेपालले चार- चार वटा विभाग बाँड्नेछ...