एप्पलले सेप्टेम्बर १४ मा नयाँ आईफोन १३ स्मार्टफोन ल्याएको थियो। टेक जायन्ट र आईफोन निर्माता एप्पलले सोमबार आफ्नो अपरेटि सिस्टम आईओएस को अर्को प्रमुख अपडेट जारी गर्ने छ। आईओएस १५ लाई आज बाट एप्पल द्वा...